नीर शाह
नीर शाह नेपाली सिनेकलाकार है।
चलचित्र निर्देशन सम्पादित करें
निर्माण र व्यवसायमा समेत सक्रिय शाह सफल गीतकार पनि हुन्। गीतकारको हैसियतमा यसै वर्ष उनले छिन्नलता पुरस्कार पनि पाए। शाहले निर्देशन गरेका चलचित्रहरूः
- वासुदेव
- पच्चीस वसन्त
- राजमती
- वसन्ती
- मसान