१९४८
सन् १९४८ मा, संयुक्त राष्ट्रसङ्घको साधारण सभाले प्रस्ताव नं. २१७ क (३) बाट मानव अधिकार विश्वव्यापी घोषणापत्र अनुमोदन गरी जारी गरेको हो। यस घोषणापत्रमा ३० धाराहरू रहेका छन् जसले मानव परिवारका सबै सदस्यहरूमा अन्तरनिहित प्रतिष्ठा, सम्मान र अविच्छिन्न अधिकारहरूको मान्यता दिन्छ।
सन्दर्भ
| यह लेख एक आधार है। आप इसका विस्तार करके भारतपीडिया की सहायता कर सकते हैं। |